दुई कोरियाको शिखर बैठक : फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता

गोयाङ । दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु … Continue reading दुई कोरियाको शिखर बैठक : फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता